वर्गच्युत
Romanized: vargachyuta, vargachyut, wargachyuta, wargachyut
आफ्नो वर्गबाट हटक गरिएको वा अपमानित; समुदायबाट निकालिएको; वर्गपतित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आफ्नो वर्गबाट हटक गरिएको वा अपमानित; समुदायबाट निकालिएको; वर्गपतित।