मार्गच्युत
Romanized: maargachyuta, maargachyut, margachyuta, margachyut
आफ्नो बाटोबाट भट्किएको; बाटो बिराएको; मार्गबाट विचलित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [मार्ग+च्युत]
1
आफ्नो बाटोबाट भट्किएको; बाटो बिराएको; मार्गबाट विचलित।