वर्च
Romanized: varcha, varch, warcha, warch
बल; शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बल; शक्ति।
२.
प्रकाश; कान्ति; तेज; चम्काइ।
३.
आकृति; रूप।