वर्णसंसर्ग

Romanized: varnasansarga, varnasamsarg, warnasamsarga, varnasansarg

अलग अलग जातको वैवाहिक सम्बन्ध; असवर्ण विवाह; अन्तरजातीय विवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अलग अलग जातको वैवाहिक सम्बन्ध; असवर्ण विवाह; अन्तरजातीय विवाह।
२.
जोडेमोडेका वा संयुक्त अक्षरहरूको समूह; वर्णहरूको संयुक्तता।

सम्बन्धित शब्दहरू