वर्णाश्रम
Romanized: varnaashrama, varnaashram, varnashrama, warnaashrama
ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र चारै वर्णले पालन गर्नुपर्ने सनातन धर्मअनुसारका ब्रह्मचर्य, गृहस्थ,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र चारै वर्णले पालन गर्नुपर्ने सनातन धर्मअनुसारका ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास आदि चार आश्रम।