वर्णागम
Romanized: varnaagama, varnaagam, warnaagama, varnagam
शब्दका सन्धि आदि हुँदा अगाडि, पछाडि वा बिचमा कुनै अक्षर थपिने काम। (उदा.- दि+आउँछ = दियाउँछ, दिलाउँछ - मा… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शब्दका सन्धि आदि हुँदा अगाडि, पछाडि वा बिचमा कुनै अक्षर थपिने काम। (उदा.- दि+आउँछ = दियाउँछ, दिलाउँछ - मा 'य' र 'ल' आगम इ.)।
उदाहरण वाक्य
- दि+आउँछ = दियाउँछ, दिलाउँछ - मा 'य' र 'ल' आगम इ.