उपागम
Romanized: upaagama, upaagam, upagam, upagama
नजिकै जाने वा पुग्ने काम; पहुँच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नजिकै जाने वा पुग्ने काम; पहुँच।
२.
स्वीकृति।