वर्तनी
Romanized: wartani, vartanee, bartani, wartanee
विद्यमानता; स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विद्यमानता; स्थिति।
२.
शब्दअन्तर्गत वर्णहरूको विन्यासमा हुने आवश्यक क्रमिकता र विशुद्धपन; हिज्जे।
३.
जीवनवृत्ति; भत्ता।
४.
निवृत्तिभरण; पेन्सन।