वर्तिका
Romanized: vartikaa, wartikaa, vartik, wartika
बत्ती; सुत्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बत्ती; सुत्लो।
२.
पेन्सिलको ढाँचाको लेख्ने साधन।
३.
बट्टाई।