वर्ती
Romanized: warti, vartee, barti, wartee
रहेको; स्थित (अरू शब्दका पछाडि गाँसिएर प्रयोग हुने, जस्तै- दूरवर्ती, समीपवर्ती इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
रहेको; स्थित (अरू शब्दका पछाडि गाँसिएर प्रयोग हुने, जस्तै- दूरवर्ती, समीपवर्ती इ.)।