वर्षपर्वत
Romanized: varshaparvata, varshaparvat, varshaparwata, warshaparvata
महाद्विपीय वर्ष वा विभाग छुट्याउने महापर्वतमध्ये कुनै एक पर्वत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
महाद्विपीय वर्ष वा विभाग छुट्याउने महापर्वतमध्ये कुनै एक पर्वत।