वश्यता
Romanized: vashyataa, vashyata, washyataa, vasyataa
वशमा रहेको अवस्था; अधीनता; पराधीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वश्य+ता]
1
वशमा रहेको अवस्था; अधीनता; पराधीनता।