वषट्

Romanized: vashat, washat, wasat, bashat

ना. [सं.] कुनै देवतालाई यज्ञमा आहुति दिँदा उच्चारण गरिने शब्द (इन्द्राय वषट्, पूषणे वषट् आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कुनै देवतालाई यज्ञमा आहुति दिँदा उच्चारण गरिने शब्द (इन्द्राय वषट्, पूषणे वषट् आदि)।

सम्बन्धित शब्दहरू