वस्तु निर्देश

Romanized: vastu nirdesha, vastu nirdesh, wastu nirdesha, wastu nirdesh

कुनै कुरा ठिकसँग देखाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कुरा ठिकसँग देखाउने काम।
२.
नाटकको प्रारम्भमा कथाको सङ्केत गरी प्रस्तुत गरिने मङ्गलाचरण।
३.
सूचीपत्र; फेहरिस्त।

सम्बन्धित शब्दहरू