वस्तुविवेचन

Romanized: vastuvivechana, vastuvivechan, vastuviwechana, vastuwivechana

कुनै वस्तुको गहिरो अध्ययन, अनुसन्धानका आधारमा गरिने विश्लेषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै वस्तुको गहिरो अध्ययन, अनुसन्धानका आधारमा गरिने विश्लेषण।

सम्बन्धित शब्दहरू