वस्तूत्प्रेक्षा

Romanized: vastutprekshaa, vastutpreksha, wastutprekshaa, vastutpreksaa

काव्यमा उपमेय वस्तुमा उपमान वस्तुको कार्य वा गुणको कल्पना गर्दा पर्ने उत्प्रेक्षा अल‌ङ्कारको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
काव्यमा उपमेय वस्तुमा उपमान वस्तुको कार्य वा गुणको कल्पना गर्दा पर्ने उत्प्रेक्षा अल‌ङ्कारको एक भेद।

सम्बन्धित शब्दहरू