हेतूत्प्रेक्षा
Romanized: hetutprekshaa, hetutpreksha, hetutpreksaa, hetutpreksh
हेतु वा कारणद्वारा उत्प्रेक्षा गरिने; त्यस्तो वर्णन गर्दा पर्न जाने एक उत्प्रेक्षा अलङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हेतु वा कारणद्वारा उत्प्रेक्षा गरिने; त्यस्तो वर्णन गर्दा पर्न जाने एक उत्प्रेक्षा अलङ्कार।