वह्निशिखा

Romanized: vahnishikhaa, vahnishikha, wahnishikhaa, vahnisikhaa

आगोको ज्वाला; राँको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आगोको ज्वाला; राँको।
२.
जाइफलको बोट।

सम्बन्धित शब्दहरू