वाइँ

Romanized: vaaim, vaain, waaim, vain

भैंसी वा पाडो कराएको शब्द; आईं। रुवाइ फुट्ता निस्कने आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल]

१.
भैंसी वा पाडो कराएको शब्द; आईं। रुवाइ फुट्ता निस्कने आवाज।

सम्बन्धित शब्दहरू