वाक्यविस्तार

Romanized: vaakyavistaara, vaakyavistaar, vaakyavistara, vakyavistaara

हरेक वाक्यका उद्देश्य तथा विधेयमा अन्य उपयुक्त शब्दहरू थप्दै-बढाउँदै वाक्य लम्ब्याउने काम; वाक्यको फैलावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
हरेक वाक्यका उद्देश्य तथा विधेयमा अन्य उपयुक्त शब्दहरू थप्दै-बढाउँदै वाक्य लम्ब्याउने काम; वाक्यको फैलावट।

सम्बन्धित शब्दहरू