वाक्सिद्धि

Romanized: vaaksiddhi, waaksiddhi, waksiddhi, vaakshiddhi

अज्ञात वा अदृश्य कुरा पनि भन्न सक्ने र जे बोल्यो त्यही कुरा पुग्ने शक्ति; भनेको कुरा पुग्ने सिद्धि वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अज्ञात वा अदृश्य कुरा पनि भन्न सक्ने र जे बोल्यो त्यही कुरा पुग्ने शक्ति; भनेको कुरा पुग्ने सिद्धि वा सामर्थ्य।

सम्बन्धित शब्दहरू