वाङ्मधुर

Romanized: vaangmadhura, vaangmadhur, vangmadhura, waangmadhura

भन्दा कसैलाई नबिझ्ने (बोली)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भन्दा कसैलाई नबिझ्ने (बोली)।
२.
मिठो बोलीवचन गर्ने; मधुरभाषी; मिष्ट भाषी।

सम्बन्धित शब्दहरू