अमधुर

Romanized: amadhur, amadhura

नमिठो; बेस्वादको; अरुचिकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नमिठो; बेस्वादको; अरुचिकर।
२.
रुखो; कर्कश।

सम्बन्धित शब्दहरू