सुमधुर
Romanized: sumadhur, shumadhura, shumadhur, sumadhura
गुलियो; मधुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सु+मधुर]
१.
गुलियो; मधुर।
२.
सुन्दा धेरै मिठो।
३.
स्वादिष्ठ; सुस्वादु; स्वादिलो