सुमडी
Romanized: shumadi, sumadee, shumadee, shumadii
अशुभ, कृपण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अशुभ, कृपण।
२.
अल्छी र लोसे।
३.
कुनै कुराको वास्ता नगर्ने।