लुमडी
Romanized: lumadee, lumadii, lumadi
स्यालका जातको एक जङ्गली जनावर; फ्याउरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लोमश]
1
स्यालका जातको एक जङ्गली जनावर; फ्याउरो।