वाटर प्रुफ
Romanized: vaatara prupha, vaatara pruph, waatara prupha, vaatara prufa
भित्र पानी नछिर्ने वा पानीले असर नपार्ने (घडी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
भित्र पानी नछिर्ने वा पानीले असर नपार्ने (घडी आदि)।