वात्सल्य रस
Romanized: vaatsalya rasa, vaatsalya ras, waatsalya rasa, vatsalya ras
साहित्यमा नवरसपछि पनि दसौं रसका रूपमा मानिएको, स्थायी भाव वात्सल्य हुने एक रस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साहित्यमा नवरसपछि पनि दसौं रसका रूपमा मानिएको, स्थायी भाव वात्सल्य हुने एक रस।