वात्सल्यरस

Romanized: vaatsalyarasa, vaatsalyaras, waatsalyarasa, vatsalyaras

साहित्यमा नवरसपछि पनि दसौँ रसका रूपमा मानिएको, स्थायीभाव वात्सल्य हुने एक रस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
साहित्यमा नवरसपछि पनि दसौँ रसका रूपमा मानिएको, स्थायीभाव वात्सल्य हुने एक रस।

सम्बन्धित शब्दहरू