वान्
Romanized: vaan, waan, wan, baan
भएको, हुने आदि अर्थ जनाउने आबद्ध रूप (जस्तो- गुणवान्, मूल्यवान्, रूपवान् इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
परसर्ग [संस्कृत]
1
भएको, हुने आदि अर्थ जनाउने आबद्ध रूप (जस्तो- गुणवान्, मूल्यवान्, रूपवान् इ.)।