वारब्यार
Romanized: vaarabyaara, vaarabyaar, vaarabyara, varabyaara
लेनदेनसँग सम्बन्धित व्यवहार; बरबेबहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
लेनदेनसँग सम्बन्धित व्यवहार; बरबेबहार।
२.
आवतजावत; मेलमिलाप ।