वारित साहित्य
Romanized: vaarita saahitya, vaarita saahity, vaarita sahitya, varita saahitya
सार्वजनिक हितका दृष्टिले प्रकाशन गर्न, गराउन वा पढ्न, पढाउन मनाही गरिएको साहित्य; सरकारबाट प्रतिबन्धित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सार्वजनिक हितका दृष्टिले प्रकाशन गर्न, गराउन वा पढ्न, पढाउन मनाही गरिएको साहित्य; सरकारबाट प्रतिबन्धित साहित्य।