वारित्त साहित्य
Romanized: vaaritta saahitya, vaaritta saahity, vaaritta sahitya, varitta saahitya
ना. सार्वजनिक हितका दृष्टिले प्रकाशन गर्नगराउन वा पढ्नपढाउन मनाही गरिएको साहित्य; सरकारबाट प्रतिबन्धित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. सार्वजनिक हितका दृष्टिले प्रकाशन गर्नगराउन वा पढ्नपढाउन मनाही गरिएको साहित्य; सरकारबाट प्रतिबन्धित साहित्य।