वालक

Romanized: vaalaka, vaalak, waalaka, valak

ठुलो टाउको र साना पखेटा हुने एक जातको लामो माछो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुलो टाउको र साना पखेटा हुने एक जातको लामो माछो।
२.
हात्ती, घोडा आदि जनावरको पुच्छर।

सम्बन्धित शब्दहरू