वालरस

Romanized: vaalarasa, vaalaras, waalarasa, valaras

उत्तरी ध्रुवमा पाइने, तेह्र फिट लम्बाइ र दुई टन वजनसम्म पुग्ने, तीन फिटजति लामा दाह्रा निस्केको, बाक्लो तर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
उत्तरी ध्रुवमा पाइने, तेह्र फिट लम्बाइ र दुई टन वजनसम्म पुग्ने, तीन फिटजति लामा दाह्रा निस्केको, बाक्लो तर रौं नभएको, गह्रागह्रा परेको छाला हुने स्तनपायी जन्तु; स्तनधारी समूहमा पर्ने एक जनावर। (इस्किमो भनिने, हिउँमा बस्ने मानिसले सिकार खेलेर यसको मासु खाने गर्छन्)।

सम्बन्धित शब्दहरू