वालाग्र

Romanized: vaalaagra, vaalaagr, vaalagra, valaagra

वास्तुकला वा मूर्तिकलामा प्रयुक्त हुने रौंको टुप्पो बराबरको नापो; आठ रथधूलि बराबरको परिमाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वास्तुकला वा मूर्तिकलामा प्रयुक्त हुने रौंको टुप्पो बराबरको नापो; आठ रथधूलि बराबरको परिमाण।

सम्बन्धित शब्दहरू