वालो
Romanized: vaalo, waalo, walo, baalo
वालो (vaalo) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
वालो(१)
(विशेषण)
१..
अमला।
२..
रोगशान्ति।
३..
धमिलो (पानी)।
वालो(२)
(नाम)
१..
परम्परागत रूपमा बिफरको खोप लगाइएको केही दिनपछि वैद्यविधिअनुसार गराइने स्नान।
२..
रजस्वला वा सूतकपछिको स्नान।
वालो(३)
(विशेषण)
1.
फोहरी।