वाशिष्ठी
Romanized: vaashishthi, vashishthi, waashishthi, vaashisthi
वशिष्ठले रचना गरेको (कर्मकाण्डपद्धति); वशिष्ठसँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
वशिष्ठले रचना गरेको (कर्मकाण्डपद्धति); वशिष्ठसँग सम्बन्धित।
२.
(नाम)
वशिष्ठले बनाएको कर्मकाण्डको एक शाखा।