वासिल बाँकी

Romanized: vaasila baamki, vaasila bamki, vasila baamki, vaasila baanki

असुल भइसकेको र बाँकी रकमकलमको हरहिसाब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
असुल भइसकेको र बाँकी रकमकलमको हरहिसाब।
२.
स्रेस्तामा लिनेदिने दुवै थरी बसेर हरहिसाब गरी सहीछाप गरेको ठाडो ढपोट।

सम्बन्धित शब्दहरू