वाहवाह

Romanized: vaahavaaha, vaahavaah, vaahavaha, vahavaaha

राम्रो काम गर्दा वा चित्तबुझ्दो काम देख्दा भनिने प्रशंसासूचक शब्द; धन्यधन्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [फारसी]

१.
राम्रो काम गर्दा वा चित्तबुझ्दो काम देख्दा भनिने प्रशंसासूचक शब्द; धन्यधन्य।
२.
खराब वा निन्दनीय काम गर्नेलाई व्यङ्ग्यपूर्वक तिरस्कार गरेर भनिने शब्द।

सम्बन्धित शब्दहरू