वाहवाही

Romanized: vaahavaahi, vaahavahi, vahavaahi, vaahawaahi

वाहवाह भन्ने भाव वा किसिम; प्रशंसा; तारिफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वाहवाह भन्ने भाव वा किसिम; प्रशंसा; तारिफ।

सम्बन्धित शब्दहरू