विचारोत्तेजक
Romanized: vichaarottejaka, vichaarottejak, vicharottejaka, wichaarottejaka
नयाँ सोच तथा चिन्तन जगाउने; विचार उत्प्रेरित गर्ने; नयाँ कुरा सोच्न बाध्य पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [विचार+उत्तेजक]
1
नयाँ सोच तथा चिन्तन जगाउने; विचार उत्प्रेरित गर्ने; नयाँ कुरा सोच्न बाध्य पार्ने।