विजयपताका

Romanized: vijayapataakaa, vijayapataaka, vijayapatakaa, wijayapataakaa

लडाइँमा जित भएपछि फहराइने झन्डा वा ध्वजा; विजयसूचक चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लडाइँमा जित भएपछि फहराइने झन्डा वा ध्वजा; विजयसूचक चिह्न।

सम्बन्धित शब्दहरू