विजयादशमी
Romanized: vijayaadashami, vijayadashami, wijayaadashami, vijayaadasami
आश्विन शुक्ल दशमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आश्विन शुक्ल दशमी।
२.
त्यस दिन नवदुर्गाको प्रसाद आदि लगाई हिन्दुहरूले मनाउने उत्सव; दसैं; दसैंको टीकाको दिन।