विजयोपहार
Romanized: vijayopahaara, vijayopahaar, wijayopahaara, vijayopahar
विजयको स्मृतिस्वरूप दिइने वा राखिने वस्तु, उपहार (सिल्ड, कप इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विजयको स्मृतिस्वरूप दिइने वा राखिने वस्तु, उपहार (सिल्ड, कप इ.)।