विज्ञापन सेवा
Romanized: vijnyaapana sevaa, vijnyaapana seva, vijnyapana sevaa, vijnyaapana sewaa
रेडियोबाट फर्मायसी वा अन्य गीतहरूको गुञ्जनका साथै बिचबिचमा विज्ञापनको कामसमेत गर्ने सेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
रेडियोबाट फर्मायसी वा अन्य गीतहरूको गुञ्जनका साथै बिचबिचमा विज्ञापनको कामसमेत गर्ने सेवा।