वित्तशक्ति

Romanized: vittashakti, wittashakti, wittasakti, bittashakti

धनको क्षमता वा सामर्थ्य; धनको तेज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धनको क्षमता वा सामर्थ्य; धनको तेज।
२.
मुद्रामा हुने क्रयशक्ति।

सम्बन्धित शब्दहरू