विदेशी विनिमय

Romanized: videshi vinimaya, videshi vinimay, videshi winimaya, wideshi vinimaya

विदेशी मुद्रा र विदेशी मुद्रामा भुक्तान हुने वा सटही हुन सक्ने सबै किसिमको मौद्रिक कारोबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विदेशी मुद्रा र विदेशी मुद्रामा भुक्तान हुने वा सटही हुन सक्ने सबै किसिमको मौद्रिक कारोबार।

सम्बन्धित शब्दहरू