वस्तुविनिमय
Romanized: vastuvinimay, vastuwinimaya, wastuvinimaya, vastuwinimay
कुनै वस्तुसित अर्को वस्तु साट्ने काम; वस्तुहरूको साटफेर वा लेनदेन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै वस्तुसित अर्को वस्तु साट्ने काम; वस्तुहरूको साटफेर वा लेनदेन।