विद्युच्चालक

Romanized: vidyuchchaalaka, vidyuchchaalak, vidyuchchalaka, widyuchchaalaka

एक टुप्पोमा करेन्टले छुन नपाउँदै अर्को टुप्पासम्म करेन्ट पुग्ने वा लाग्ने; त्यस्तो करेन्ट चलाउने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
एक टुप्पोमा करेन्टले छुन नपाउँदै अर्को टुप्पासम्म करेन्ट पुग्ने वा लाग्ने; त्यस्तो करेन्ट चलाउने खालको।

सम्बन्धित शब्दहरू